
काठमाण्डौं – आज साउन २६ गते, नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १३९ रुपियाँ ९६ पैंसा र बिक्री दर १४० रुपियाँ ५६ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ४७ पैंसा र बिक्री दर ९ रुपियाँ ५१ पैंसा तोकिएको छ ।
यसैगरी युरोपियन यूरो खरिद १६२ रुपियाँ ९ज्१ पैंसा र बिक्री दर १६३ रुपियाँ ६१ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।
आजको लागि नेपाल राष्ट्र बैंकले साउदी अरब रियल खरिद दर ३७ रुपियाँ २९ पैंसा र बिक्री दर ३७ रुपियाँ ४५ पैंसा, कतारको रियल खरिद ३८ रुपियाँ ४० पैंसा र बिक्री दर ३८ रुपियाँ ५६ पैंसा अनि कुबेती दिनार खरिद दर ४५८ रुपियाँ २१ पैंसा र बिक्री दर ४६० रुपियाँ १७ पैंसा तोकेको छ ।
श्राेत : नेपाल राष्ट्र बैंक ।
प्रतिक्रिया दिनुहोस्