२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

साउन १८, विदेशी मुद्राको विनिमय दर



काठमाण्डौं – आज साउन १८ गते, नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १३९ रुपियाँ ७७ पैंसा र बिक्री दर १४० रुपियाँ ३७ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ३० र बिक्री दर ९ रुपियाँ ३४ तोकिएको छ ।

यसैगरी युरोपियन यूरो खरिद १५९ रुपियाँ ५१ पैंसा र बिक्री दर १६० रुपियाँ २० पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।

आजको लागि नेपाल राष्ट्र बैंकले साउदी अरब रियल खरिद दर ३७ रुपियाँ २६ पैंसा र बिक्री दर ३७ रुपियाँ ४२ पैंसा, कतारको रियल खरिद ३८ रुपियाँ ३४ पैंसा र बिक्री दर ३८ रुपियाँ ५१ पैंसा अनि कुबेती दिनार खरिद दर ४५६ रुपियाँ ५३ पैंसा र बिक्री दर ४५८ रुपियाँ ४९ पैंसा तोकेको छ ।

श्रोत : नेपाल राष्ट्र बैंक ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार