२०८३ असार ८ , सोमबार (2026 Jun 23, Tuesday)

एमाले उपाध्यक्ष पौडेल पक्राउ



सुर्खेत – अकुत सम्पति बारे छानविन गर्न नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेललाई सुर्खेतबाट प्रहरीले पक्राउ गरेकाे छ । सम्पत्ति शुद्धीकरण विभागको समन्वयमा पार्टी संगठनकाे कामले सुर्खेत पुगेकाे बेला यहीबाट पक्राउ साँझ नेपालगञ्ज पुर्‍याइएकाे छ ।

त्यहाँबाट हवाईजहाजमार्फत काठमाडौं पुर्‍याउने तयारी गरिएकोमा राति जाेखिम हुने भन्दै अवस्थालाई ध्यानमा राख्दै आज नेपालगञ्जमै राखी भाेलि म‌ंगलबार मात्र हवाई मार्गबा६ काठमाण्डाैं लगिने प्रहरी स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार