काठमाण्डौं – नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । महाधिवेशनको बिहीबार घोषणा नतिजा अनुसार अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल सहित पदाधिकारी र सदस्यहरु समेत बर्चस्व कायम राख्दै आफ्नो समूह जिताउन सफल हुनुभएको छ ।
महाधिवेशनबाट १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको निर्वाचन आयोगले औपचारिक घोषणा गरेको छ । महाधिवेशनमा भएको निर्वाचनमा पद संख्या, उम्मेदवारहरुको मत विवरण र विजेताहरुको पहिचान देखिने गरी तयार पारिएको छ । (विस्तृत विवरण हेर्नुहोस्)
प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार
































प्रतिक्रिया दिनुहोस्