२०८३ जेठ ३१ , आइतबार (2026 Jun 15, Monday)

प्रहरी दिवस फोटो फिचर



दैलेख – आज असोज ३० गते प्रहरी दिवसको अवसरमा दैलेखले प्रहरीले विविध कार्यक्रमका साथ दिवस मनाएको छ । यस अवसरमा पहरेदार अनलाइनले खिचेका तस्बिरहरुको संगालो (फोटो फिचर) ।

गमलामा विरूवा राेपेर कार्यक्रम उद्घाटन गर्दै सभाका प्रमुख अतिथि ।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधबार