२०८१ चैत २७ , बुधबार (2025 Apr 9, Wednesday)

पलाँता दुर्घटना : ८ मृत्यू र ९ घाइते



कालिकोट – पलाता गाउँपालिका-३ राडुनेटामा कर्णाली प्रदेश ००१ ज ५६ नम्बरकाे बोलेरो गाडी दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको र ९ जना गम्भीर घाइते भएकाे छ ।

दुर्घटनामा मृतक र घाइतेहरु विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक गोविन्द चौधरीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार