
धनगढी – कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री एक महिलाको मृत्यू भएको छ । घोडाघोडी नगरपालिका–१० को पहमानपुरमा सुपप्र ०१०११ प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा त्यही ठाउँका ५४ वर्षीय डम्मरा ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भरी घाइते ओलीको निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहोराले बताउनुभयो । मोटरसाइकल र चालक २५ वर्षीय हेमन्त सापकोटालाई नियन्त्रण लिइएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८१ कात्तिक १९ गते सोमबार
प्रतिक्रिया दिनुहोस्