२०८३ जेठ २७ , बुधबार (2026 Jun 11, Thursday)

साताैं कर्णाली उत्सव तयारी पूरा



सुर्खेत – कर्णाली उत्सव कर्नालीको सातौं संस्करण चैत २८, २९ र ३० गते कर्णाली प्रदेशको राजधानी बुरिन्द्रनगरस्थित सिटी हलमा आयोजना हुने भएको छ । हरेक वर्ष फागुन ५.६ र ७ गते हुँदै आए‌को यो उत्सव गत वर्ष भने आम निर्वाचनका कारण सरेर चैत मसान्तमा सरेकाे हो ।

७ बर्षदेखि ऋति फाउण्डेसनको संयोजनमा अनिस्तिन चलिरहेको यस सामाजिक अभियानले सकारात्मकताको प्रवर्द्धनका सामसारी, विचारबाट विकास सम्भव हुन्छ भन्ने मान्यता स्थापित गर्न र नागरिकमा कर्णाली उत्सव कर्नाली चलाइँदै आएकाे छ ।

समृद्धिको सपना, उत्तस्थायी शासन, मौलिकताको उजागर र प्रश्न गर्ने परम्परालाई आमा मुख्य प्रमाका रूपमा कर्णाली उत्सवले पुष्टि गरिसकेको छ । विचारको विमर्श मार्फत समाजमा याम निराशा चिर्ने र समतामूलक समृद्धिको गोरेटो काेर्ने यस सत्प्रयासमा विभिन्न क्षेत्रका नीति निर्माता र नागरिक समाजको निरन्तर सहभागिता रहदै आएको छ ।

यस वर्षको तीन दिने अचवमा १५ गटा विविधापूर्ण मुलहरू समावेश गरिएका छन् अन्य १० पानाछोटा सत्रहरू पनि हुनेछन्‌ जम अन्तर्गत सदा कार्यालीको माटोमा जन्मिएर समाजमा उदाहरणीय कर्म गरिरहेका तीनजना केलीहरुले आफ्ना सपर्ष र सफलताका कथाहरु सुनाउनु हुने उत्सव संयाेजक कमल लम्सालले बताउनुभयाे ।

कुडा कालीकाको यो पार्टी उत्सवमा हामी सोधभूमि कर्णालीको आंगनबाट हामी पारी नेतृत्वादेखि सिमान्त मान्ठका स्वरहरु सुन्नेही भने प्रतिरोधका पाइलाको पदचापदेखि ‘कर्नालीका सुईनाहरुमा पनि बहस हुने बताइएको छ ।

उत्सवको मुख्य आकर्षणका रूपमा आम निर्वाचन २०८२ बाट निर्वाचित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने छवटै राष्ट्रिय दलका सांसदहरुसँगको संवाद, जेन्जी पुस्ताकली अन्तर्गत ऊर्जा एवं प्रविधिको विकास माथि विमर्श हुने आयाेजक सदस्य प्रकाश अधिकारीले जानकारी दिनुभयाे ।

तीनै दिन २ दर्जन हाराहारीमा सत्रहरु र प्रत्येक साँझ कर्णाली कन्सर्ट हुनेछन् । उत्सवका सत्रहरु र सहभागी वक्ताहरूको विस्तृत विवरण कर्णाली उत्सवको वेवसाइट र अफिसियल सामाजिक सवालहरुमा उपलब्ध गराइएको अधिकारीले बताउनुभयाे ।

प्रकाशित मिति : २०८२ चैत २७ गते शुक्रबार