
काठमाण्डौं – आज साउन १६ गते, नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १३९ रुपियाँ ८६ पैंसा र बिक्री दर १४० रुपियाँ ४६ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ३२ र बिक्री दर ९ रुपियाँ ३६ तोकिएको छ ।
यसैगरी युरोपियन यूरो खरिद १५९ रुपियाँ ९९ पैंसा र बिक्री दर १६० रुपियाँ ६८ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।
आजको लागि नेपाल राष्ट्र बैंकले साउदी अरब रियल खरिद दर ३७ रुपियाँ २८ पैंसा र बिक्री दर ३७ रुपियाँ ४४ पैंसा, कतारको रियल खरिद ३८ रुपियाँ ३७ पैंसा र बिक्री दर ३८ रुपियाँ ५३ पैंसा अनि कुबेती दिनार खरिद दर ४५७ रुपियाँ १८ पैंसा र बिक्री दर ४५९ रुपियाँ १४ पैंसा तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्