२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

आज जेठ ३, नेपाली मुद्राको विनिमय दर



काठमाण्डौं – नेपाल राष्ट्र बैंकले आजको लागि आज जेठ ३ गते नेपाली मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार अमेरिकी डलर खरिद दर १३६ रुपियाँ ५२ पैंसा र बिक्री दर १३७ रुपियाँ १२ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ३८ र बिक्री दर ९ रुपियाँ ४२ तोकिएको छ ।

यसैगरी युरोपियन यूरो खरिद १५२ रुपियाँ ९२ पैंसा र बिक्री दर १५३ रुपियाँ ५९ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।

नेपाल राष्ट्र बैंक अनुसार साउदी अरब रियल खरिद दर ३६ रुपियाँ ४० पैंसा र बिक्री दर ३६ रुपियाँ ५६ पैंसा, कतारको रियल खरिद ३७ रुपियाँ ४६ पैंसा र बिक्री दर ३७ रुपियाँ ६२ पैंसा अनि कुबेती दिनार खरिद दर ४४४ रुपियाँ १७ पैंसा र बिक्री दर ४४६ रुपियाँ १२ पैंसा तोकिएको छ ।

प्रकाशित मिति : २०८२ जेठ ३ गते शनिबार