
काठमाण्डौं – आज वैशाख २३ गते, नेपाल राष्ट्र बैंकले आजको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १३४ रुपियाँ ५१ पैंसा र बिक्री दर १३५ रुपियाँ ११ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ३५ र बिक्री दर ९ रुपियाँ ३९ तोकिएको छ ।
यसैगरी युरोपियन यूरो खरिद १५२ रुपियाँ ६६ पैंसा र बिक्री दर १५३ रुपियाँ ३४ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।
नेपाल राष्ट्र बैंक अनुसार साउदी अरब रियल खरिद दर ३५ रुपियाँ ८७ पैंसा र बिक्री दर ३६ रुपियाँ ३ पैंसा, कतारको रियल खरिद ३६ रुपियाँ ९० पैंसा र बिक्री दर ३७ रुपियाँ ७ पैंसा अनि कुबेती दिनार खरिद दर ४३८ रुपियाँ ७७ पैंसा र बिक्री दर ४४० रुपियाँ ७३ पैंसा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्