काठमाण्डौं – आज फागुन २३ गते, नेपाल राष्ट्र बैंकले आजको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद १३९ रुपैंयाँ ९ पैंसा र बिक्री दर १३९ रुपैंयाँ ६९ पैंसा तोकेको छ ।
युरोपियन यूरो खरिद १५० रुपैंयाँ २ पैंसा र बिक्री दर १५० रुपैंयाँ ३६ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपैंयाँ खरिद दर १६० रुपैंयाँ र बिक्री दर १६० रुपैंयाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंककाे विनिमय दर जनाएकाे छ ।
विनिमय दर अनुसार साउदी अरब रियल खरिद दर ३७ रुपैंयाँ ८ पैंसा र बिक्री दर ३७ रुपैंयाँ २४ पैंसा, कतारको एक रियल बराबर खरिद ३८ रुपैंयाँ १६ पैंसा र बिक्री दर ३८ रुपैंयाँ ३३ पैंसा अनि कुबेती दिनार खरिद दर ४५१ रुपैंयाँ ३३ पैंसा र बिक्री दर ४५३ रुपैंयाँ २७ पैंसा तोकिएको छ ।
प्रकाशित मिति : २०८१ फागुन २३ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्