२०८२ वैशाख ४ , बिहीबार (2025 Apr 17, Thursday)

आज फागुन २२, नेपाली मुद्राको विनिमय दर



काठमाण्डौं – आज फागुन २२ गते, नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयले आजको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद १३९ रुपैंयाँ ८४ पैंसा र बिक्री दर १३९ रुपैंयाँ ४४ पैंसा तोकेको छ ।

युरोपियन यूरो खरिद १४८ रुपैंयाँ २९ पैंसा र बिक्री दर १४८ रुपैंयाँ ९३ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपैंयाँ खरिद दर १६० रुपैंयाँ र बिक्री दर १६० रुपैंयाँ १५ पैंसा रहेको छ ।

विनिमय दर अनुसार साउदी अरब रियल खरिद दर ३७ रुपैंयाँ ०२ पैंसा र बिक्री दर ३७ रुपैंयाँ १८ पैंसा, कतारको एक रियल बराबर खरिद ३८ रुपैंयाँ ९ पैंसा र बिक्री दर ३८ रुपैंयाँ २६ पैंसा अनि कुबेती दिनार खरिद दर ४४९ रुपैंयाँ ९६ पैंसा र बिक्री दर ४५१ रुपैंयाँ ९१ पैंसा तोकिएको छ ।

प्रकाशित मिति : २०८१ फागुन २२ गते बिहीबार