२०८२ वैशाख ४ , बिहीबार (2025 Apr 17, Thursday)

नेपाली मुद्राको विनिमय दर



काठमाण्डौं – नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयले फागुन १३ गतेको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा अस्तिदेखिकै निरन्तरता कायम राख्दै खरिद एक सय ३८ रुपैंयाँ ४२ पैंसा र बिक्री दर एक सय ३९ रुपैंयाँ २ पैंसा तोकेको छ ।

भारतीय एक सय रुपैंयाँ खरिद दर एक सय ६० रुपैंयाँ र बिक्री दर एक सय ६० रुपैंयाँ १५ पैंसा रहेको र युरोपियन यूरो खरिद एक सय ४४ रुपैंयाँ ९२ पैंसा र बिक्री दर एक सय ४५ रुपैंयाँ ५५ पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ ।

प्रकाशित मिति : २०८१ फागुन १३ गते मंगलबार