काठमाण्डौं – नेपाल राष्ट्र बैंकले आज २०८१ फागुन १० गतेको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा खरिद एक सय ३८ रुपैंयाँ ४५ पैंसा र बिक्री दर एक सय ३९ रुपैंयाँ ५ पैंसा तोकिएको छ ।
युरोपियन यूरो खरिद एक सय ४४ रुपैंयाँ ९५ पैंसा र बिक्री दर एक सय ४५ रुपैंयाँ ५८ पैंसा छ । भारतीय एक सय रुपैंयाँ खरिद दर एक सय ६० रुपैंयाँ र बिक्री दर एक सय ६० रुपैंयाँ १५ पैंसा रहेको राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ ।
प्रकाशित मिति : २०८१ फागुन १० गते शनिबार
प्रतिक्रिया दिनुहोस्