२०८१ चैत २७ , बुधबार (2025 Apr 9, Wednesday)

पलाँतामा बाेलेराे जिप दुर्घटना



कालिकोट – पलाँतामा बाेलेराे जिप दुर्घटना भएको छ । आज दिउँसो पलाँता गाउँपालिका–७ को राडुनेटामा दुर्घटनामा भएको हो । बाेलेराे जिपमा कति यात्रु कति थिए भन्ने खुलेको छैन ।

दुर्घटनामा मानवीय क्षति समेत भएको बताइए पनि थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक गोविन्द चौधरीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार