२०८३ जेठ ९ , शनिबार (2026 May 24, Sunday)

नागरिक समाजद्वारा डीएसपी बरालकाे विदाइ



दैलेख  – जिल्लामा एक वर्ष सेवापछि सरुवा हुनुभएका दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालको जिल्लाका विभिन्न नागरिक समाज तथा सरोकारवाला संस्थाले संयुक्त रूपमा सम्मान सहित विदाइ गरेका छन् । दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा डीएसपी बराललाई सम्मानपत्रसहित विदाइ गरिएको हाे ।

 

प्रकाशित मिति : २०८३ जेठ ७ गते बिहीबार