काठमण्डौं— बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ लिनुभएकाे छ । शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलई शपथ गराउनुभएकाे हाे । उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री उच्च पदस्त अधिकारीहरुकाे उपस्थिति थियाे ।
पूर्वनिर्धारित समय १२:३४ मा बटुकबाट स्वस्ति शान्ति वाचन आरम्भ गराई पद तथा गोपनीयताको शपथ लिनुभएकाे हाे । ७ वटा शंखनाद, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन गरेका छन् भने १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइएको थियो ।
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्