२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

इस्वी सम्वत नयाँ वर्ष शुभारम्भ



काठमाण्डाैं – विश्वव्यापी मान्यता पाएको इस्वी सम्वतकाे आज पहिलो दिन अर्थात् साधारण बोलीचालीमा अग्रजी सम्वतको नयाँ वर्ष शुभारम्भ भएको छ । आज सन् २०२६ जनवरी १ तारिक । पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५ दिन ६ घण्टा ४९ सेकेण्ड समय लाग्छ ।

यो ६ घण्टाले हरेक ४ वर्षमा १ दिन थपेर ३६६ दिनको अंग्रेजी सम्वतलाई लिप एयर भन्ने चलन छ । यसअघि सन् २०२४ मा लिप एयर परेको थियो । नेपालमा प्रचलनमा रहेको विक्रम सम्वत चाहिँ हरेक ३ वर्षमा ३६६ दिनको मलसास वर्ष मनाउने गरिन्छ ।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार