२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

साउन २३, विदेशी मुद्राको विनिमय दर



काठमाण्डौं – आज साउन २३ गते, नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर खरिद दर १४० रुपियाँ ३ पैंसा र बिक्री दर १४० रुपियाँ ६३ पैंसा तोकेको छ । त्यसैगरी १० जापानी ऐनको खरिद दर ९ रुपियाँ ५० र बिक्री दर ९ रुपियाँ ५४ तोकिएको छ ।

यसैगरी युरोपियन यूरो खरिद १६३ रुपियाँ २० पैंसा र बिक्री दर १६३ रुपियाँ ९० पैंसा कायम गरेको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरमा जनाइएको छ । भारतीय एक सय रुपियाँ खरिद दर १६० रुपियाँ र बिक्री दर १६० रुपियाँ १५ पैंसा रहेको नेपाल राष्ट्र बैंकको विनिमय दर जनाएको छ ।

आजको लागि नेपाल राष्ट्र बैंकले साउदी अरब रियल खरिद दर ३७ रुपियाँ ३१ पैंसा र बिक्री दर ३७ रुपियाँ ४७ पैंसा, कतारको रियल खरिद ३८ रुपियाँ ४२ पैंसा र बिक्री दर ३८ रुपियाँ ५५ पैंसा अनि कुबेती दिनार खरिद दर ४५८ रुपियाँ ३५ पैंसा र बिक्री दर ४६० रुपियाँ ३१ पैंसा तोकेको छ ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार