२०८२ असार १५ , आइतबार (2025 Jun 29, Sunday)

एसईईको नतिजा सार्वजनिक



काठमाण्डौँ — परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले एसईईको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार  बोर्डको बैठक बसेपछि परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो ।

गएको २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रबार