२०८३ जेठ २८ , बिहीबार (2026 Jun 11, Thursday)

डोल्पामा भूकम्प



डोल्पा – आज बिहान ३ बजेर ६ मिनेट जाँदा डोल्पामा ४ म्याग्निच्युडको भूकम्प गएको छ ।

डोल्पाको कान्जिरोवा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०८२ वैशाख १४ गते आइतबार