२०८२ असोज १७ , शुक्रबार (2025 Oct 3, Friday)

प्रधानमन्त्री ओलीद्वारा राजीनामा



काठमाण्डौं – मंगलबार जेन-जीको प्रदर्शन दाेश्राे दिन थप आक्रमक बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष दिएकाे राजीनामामा समस्या समाधानको निम्ति राजीनामा दिएकाे उल्लेख गर्नुभएको थियाे ।

सोमबार जेन-जीको पहिलाे दिनकाे प्रदर्शनमा १९ र दाेश्राे दिन थप एक जनाकाे मृत्यु भएको थियाे ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार