काठमाण्डौं – नेपाल राष्ट्र बैंकले आज २०८१ फागुन ९ गतेको लागि नेपाली मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरमा खरिद एक सय ३८ रुपैंयाँ ३६ पैंसा र बिक्री दर एक सय ३८ रुपैंयाँ ९६ पैंसा तोकिएको छ ।
युरोपियन यूरो खरिद एक सय ४४ रुपैंयाँ ४४ पैंसा र बिक्री दर एक सय ४५ रुपैंयाँ ७ पैंसा छ । भारतीय एक सय रुपैंयाँ खरिद दर एक सय ६० रुपैंयाँ र बिक्री दर एक सय ६० रुपैंयाँ १५ पैंसा रहेको राष्ट्र बैंकले जारी गरेको सूचनामा जनाइएको छ ।
प्रकाशित मिति : २०८१ फागुन ९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्